Logo

काठमाडौंको गुहेश्वरी खोलामा पुरुषको शव फेला



काठमाडौं, १२ जेठ । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ ।

खोलामा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो ।

करिब ३५र४० वर्ष उमेरको देखिने युवाको शव खोलामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  मृतकको पहिचान अहिलेसम्म हुन नसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot