Logo

गायिका समिक्षाको पाइन्ट कसरी च्यातियो



काठमाडौं, २१ असार । गायिका समिक्षा अधिकारी अहिले चर्चामा छिन् । उनी गायनसँगै अनेकन विवादमा आइरहन्छिन् ।

समिक्षाले यतिबेला सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहन्छिन् । उनले आज सामाजिक सञ्जालमा एउटा फोटो राखेकी छिन् । तस्बिरमा उनको पाइन्टको दायाँ घुँडाको माथि च्यातिएको छ । यो पाइन्टको फेशन नै हो ।

समिक्षा सुरिलो स्वरकी धनी हुन् । उनका गीतहरु लोकप्रीय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot