Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ ।

दिउँसो १ बजे कैन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ ।

बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot