Logo

रामायणकी सीता मुस्लिम महिलाको भूमिकामा देखिदै



एजेन्सी, २४ असोज । रामायणमा सीताको भूमिका निर्वाह गरेर छुट्टटै पहिचान बनाएकी दीपिका चिखलियाको फिल्ममा कमब्याक गरेकी छिन् ।

उनी आगामी चलचित्रमा मुस्लिम महिलाको भूमिकामा देखिनेछिन । उनले आफूले सधैं सीताको गरिमा कायम राखेको समेत बताएकी छिन् ।

लामो समयपछि दीपिकाको टोपीवालाको गालिब फिल्म आएको हो । यसमा उनले मुस्लिम महिला शबनमको भूमिका निभाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot