Logo

बाजुरामा मतपेटिकामा आगजनी



काठमाडौं, ४ मंसिर । बाजुरामा मतपेटिकामा आगजनी भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ‘१’ अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ का मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको स्रोतले जनाएको छ ।

मतपेटिका धुँवा निस्किएको देखिएको तर कसले आगजनी गर्यो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot