Logo

काठमाडौं–५ : प्रदीप पौडेलको अग्रता कायमै



काठमाडौं, ६ मंसिर । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कामयै राखेका छन् ।

हालसम्म २२ हजार ६५ मत गणना हुँदा पौडेलले ७ हजार ३५० मत सहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईश्वर पोखरेलले ५१ सय १३ मत प्राप्त गरेका न् । मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्