Logo

रारा म्युजिक अवार्डबाट गायक जोशी सम्मानित



काठमाडौं, २७ पुष। रारा म्युजिक अवार्ड २०७९ बाट बैतडीका गायक, सर्जक तथा डोटेली हास्यकलाकार भानुभक्त जोशी सम्मानित भएका छन्।

देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार विधामा जोशी सम्मानित भएका हुन्।

काठमाडौंमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।

उनले आफूले पहिलोपटक अवार्ड प्रतिस्पर्धामा भागलिएको र पहिलो पटक नै अर्वाडबाट सम्मानित भएको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot