Logo

एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना



काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।

उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot