Logo

सिरिज जित्दाको खुसी साट्दै नेपाली खेलाडी (तस्बिरहरु)



काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ।

नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेल जित्दै सिरिज विजेता बनेको हो।

फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।

सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो।

नेपालले शुक्रबार पनि स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot