Logo

यूएईविरुद्ध आरिफको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालका आरिफ शेखले संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन । उनले ५९ बलमा एक चौकाको मद्दतले ५१ रन बनाएका हुन ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपाल ताजा अवस्थामा ३९ओभरमा ५ विकेट गुमाउँदै २२४ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot