Logo

ओमानविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानलाई पहिलो झट्का लागेको छ ।

ओमानले ४।३ ओभरमा पहिलो विकेट गुमाएको हो । ओमानका जतिन्दर सिंहलाई १५ रनमा ललित राजवंशीले आउट गराएका हुन् ।

ताजा अवस्थामा ओमान ६ ओभरको खेल सकिँदासम्म एक विकेटको क्षतिमा ३७ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot