Logo

सहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै



काठमाडौं, २६ वैशाख। सहिद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदैछन्। च्यासलमा ३ बजे सुरु हुने खेलमा संकटा क्लव र रोयल ब्लू सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्रि स्टार क्लव र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल युथ क्लव र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot