Logo

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने तयारीमा



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण जेठ १७ गतेदेखि हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुने र जेठ १७ गतदेखि २० गतेसम्म हुने पक्कापक्की भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार औपचारिक घोषणा हुन बाँकी रहेको र भारत सरकारसँगपनि वार्ता भइरहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot