Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, भदौ १८ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्