Logo

गृहजिल्लामा रहेका एमाले अध्यक्ष ओली अखिल साँझको उद्घाटन गर्दै



दमक, ५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् । ओलीले आज अनेरास्ववियू दमक नगर कमिटीले शनिबार आयोजना गरेको अखिल साँस्कृतिक साँझको उद्घाटन गरेका छन् ।

तस्बिर : यज्ञराज आङ्गदेम्बे/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot