Logo

नेपालविरुद्ध मलेसियाको उत्कृष्ट सुरुवात



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाले नेपालविरुद्ध सानदार सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले ताजा अवस्थामा ३ओभरमा बिना कुनै क्षति ३६ रन जोडिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot