Logo

नेपाल सुपर लिग : आज चितवन र बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा



काठमाडौं, मंसिर २१। नेपाल सुपर लिग फुटबल अन्तरगत आज चितवन र बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot