Logo

भृकुटीमण्डपमा पुष्प मेलाको रौनकता (फोटोफिचर)



काठमाडौं, २ चैत्र । काठमाडौंको भृकुटीमण्डपमा पुष्पमेला लागेको छ ।

विभिन्न नर्सरी सञ्चालकहरुले आफ्नो स्टल राखेका छन् ।

मेला भर्नेहरुको पनि घुईँचो लाग्ने गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्