काठमाडौं ९ साउन । आफू अपहरणमा परेको नाटक गर्दै बुबासँग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ वर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ
काठमाडौं ९ साउन । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो
काठमाडौं ९ साउन । नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन् । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष ५ लाख नयाँ श्रमशक्ति उत्पादन हुने
काठमाडौं ९ साउन । कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई
काठमाडौं ९ साउन । डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । कांग्रेस(माओवादी गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आइतबार
काठमाडौं ८ साउन । नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको समिक्षा गर्दै तेस्रो चरणको चुनावमा नयाँ रणनीति बनाउने भएको छ । हिजो सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्दैछ ।
– लेनिनको ‘दुमा’ नीति नेपालमा अनुपयुक्त – शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति अवलम्बन गरिने – परिवर्तन उल्टाउन देशी÷विदेशी चलखेल – कांग्रेस ‘बुर्जुवा यथास्थितिवादी’ – एमाले ‘पहाडिया अन्धराष्ट्रवादी’ – चुनाव जितेका स्थानमा
काठमाडौं ८ साउन । स्थानीय तहको दोस्रो चरणअन्तर्गत तीन सय २९ तहको निर्वाचनमा पाँच हजार नौ सय ३८ युवा प्रतिनिधि निर्वाचित भएका छन् । तीन सय ३४ मध्ये निर्वाचन आयोगमा
काठमाडौं ८ साउन । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आवश्यक पूर्वाधारका लागि सरकारलाई दिएको समयसीमा नाघ्न थालेपछि निर्वाचनका लागि प्रस्तावित समय प्रभावित हुन सक्ने हो कि भन्ने चिन्ता निर्वाचन आयोगका
काठमाडौं ८ साउन । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता
काठमाडौं ८ साउन । डडेलधुरा मुक्त हलियाहरुको रकमा अनियमितता भएको रहस्य खुलेको छ । मुक्र हलियाको रकम मालपोत कार्यलयका लेखापालले आफनै गोजीमा अनुगमनका नाममा झ्वाम्म पारेपछि रहस्य बाहिर आएको हो
काठमाडौं ८ साउन । राजधानीका सढकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ ।