Logo

रिपोर्टर्स नेपाल

आजलाई जोगियो राप्रपाको केन्द्रीय कार्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ साउन । राप्रपाको केन्द्रयि कार्यालय रहेको धुम्बराहीस्थित भवन भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रयास आजको लागि विफल भएको छ । राप्रपाको कार्यालय रहेको

विस्तृत पढ्नुहोस
पदम गिरीको आरोप: शीर्ष नेता र मन्त्री तानिने डरले समिति बनाएर छानबिन गर्न सरकार डरायो

काठमाडौं,१५ साउन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन बरामद प्रकरणमा सरकारका उच्च पदाधिकारी संलग्न भएको

सुन तस्करीमा आफ्नै नेताहरु संलग्न भएकाले सरकारले छानबिन समिति बनाउन मानेनः महेश बर्तौला

काठमाडौं,१५ साउन । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन गर्न सरकार डराएको आरोप लगाएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले सुन तस्करी प्रकरणमा

मधेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं,१५ साउन । मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज जनमत पार्टीका चन्दन सिंहलाई श्रम तथा यातायात र कांग्रेसका मोहम्मद समिनलाई गृह तथा सञ्चार

सञ्चारकर्मीसँग वर्षमानको गुनासोः आठ वर्ष अघिको तस्बिरलाई लिएर सुन तस्करी प्रकरणमा मेरो नाम मुछियो

काठमाडौं,१५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा जबरजस्त रुपमा आफुलाई मुछ्ने प्रयास भएको भन्दै गुनासो गरेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग

पार्टीभित्र एकअर्कालाई होच्याउने काम बन्द गरौंः अर्थमन्त्री महत

काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र एक अर्कालाई होच्याउने र खुइल्याउने काम बन्द गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौं-नुवाकोट कांग्रेसले आयोजना गरेको खिर खाने तथा

३५ दिनको समय माग गर्दै बालेनलाई राप्रपाको लिखित पत्र, हाँडीगाउँमा डोजरसहित तयारी अवस्थामा नगर प्रहरी

काठमाडौं,१५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउन आटेपछि राप्रपाले ३५ दिनको समय माग गर्दै महानगरलाई लिखित पत्र लेखेको छ । गत शुक्बार बिजुलीको हाइटेन्सन

सहकारीमा फसेको रकम फिर्ता माग्दै बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना

काठमाडौं,१५ साउन । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरु ६१ दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । उनीहरुले आफुले जम्मा गरेको सहकारीको रकम एकमुष्ट पाउनुपर्ने लगायतका

बालेनलक्षित ओलीको कटाक्षः र्याप गाउनेले बिग्रिए भन्दैमा सबै नेता बिग्रिएका हुँदैनन्

काठमाडौं,१५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि सबै नेता नबिग्रिएको बताएका छन् । नेकपा एमाले साहित्य,कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी नारायण प्रसाद भट्टराईलाई

काठमाडौं,१५ साउन । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी नारायण प्रसाद भट्टराईले पाएका छन् । यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको

कोशीको कामचलाउ मुख्यमन्त्री हिक्मतलाई तोक्न एमालेको माग

काठमाडौं,१५ साउन । नेकपा एमालेले कोशी प्रदेश प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ । सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख

विभिन्न माग अघिसार्दै डा.गोविन्द केसीले गरे अनसन बस्ने घोषणा

काठमाडौं,१५ साउन। लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा.गोविन्द केसीले पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

Screenshot