काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभामा अहिले हिउँदे अधिवेशनको अन्तिम बैठक बसिरहेको छ। आज(शुक्रबार)को बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसदीय सचिवालयले जनाएको हो। आजको बैठकमा
काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । देशको शान्ति सुरक्षा र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना हुने भएको हो ।
काठमाडौं,१५ वैशाख । बाजुरामा १० घण्टाको अवधिमा भूकम्पका पाँच धक्का महसुस गरिएको छ । गए राति ११ बजेर ५८ मिनेटदेखि आज बिहाज ९ बजेर २५ मिनेटसम्म तीन म्याग्निच्युडदेखि माथिका भूकम्पका
काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आज मन्त्रीको शपथ लिने हरुमा माओवादी केन्द्रबाट धनबहादुर मास्की,नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट
काठमाडौं,१५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका हुन् । चौधरी हिजो
काठमाडौं,१५ वैशाख । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले गरेको अयोग्य लडाकुलाई दुई-दुई लाख दिने निर्णयको विरोध गरेका छन् । आज (शुक्रबार) समाजवादी प्रेस संगठन धनुषाले जनकपुरमा
काठमाडौं,१५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभा बाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने
काठमाडौं,१५ वैशाख । काठमाडौं महानगरपालिकाको शिक्षा शाखामा नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो लगाएको तला महानगरले फोडेको छ । हिजो राति नै महानगरको नगरप्रहरीले ताला फोडेको हो । महानगरपालिकाले
काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई
काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गत बुधवार झापामा भएको आक्रमणको प्रयास प्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवं भत्र्सना गरेका छन् ।
काठमाडौं, १५ वैशाख । नेकपा एमालेबाट निर्वाचित संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख