Logo

रिपोर्टर्स नेपाल

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको

विस्तृत पढ्नुहोस
चितवन र बारामा मतपेटिका संकलन सुरु

काठमाडौं, १० बैशाख । चितवन र बारामा मतपेटिका संकलन सुरु भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा भएको मतदानपछि मतपेटिका संकलन गर्न सुरु गरिएको हो। चितवन-२ र बारा-२ अन्तर्गतका मतदान केन्द्रबाट

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

काठमाडौं, १० बैशाख । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ। उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी गत मार्च १८ देखि फरार थिए। पञ्जाब

उपनिर्वाचन : ६० प्रतिशत मतदान, मंगलबार परीणाम सार्वजनिक

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको

बारा-२ : ६० प्रतिशत मत खस्यो

काठमाडौं, १० बैशाख । आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा बारा-२ मा ६० प्रतिशत मत खेसेको छ। निर्वाचन आयोगका अनुसार सम्मपन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा-२ मा ६० प्रतिशत मत खसेको हो। मतदान सम्पन्न

आयोग : चितवन–२मा ९ बजेपछि, बारा-२ मा ८ बजेपछि र तनहुँ-१ राजनीतिक दलहरूले माने राति १२ बजे भएपनि मतगणना

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले आज उपनिर्वाचन भएका क्षेत्रहरुमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ। आज भएको चितवन-२, बारा-२ र तनहुँ-१मा राजनीतिक दलहरुले माने मतपेटिका आउने बित्तिकै

तनहुँ-१ अपडेट : खस्यो ५१.७० प्रतिशत मत

काठमाडौं, १० बैशाख । आइतबार प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा भएको मतदानमा ५१.७० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको हो। तनहुँ-१

रवि फेसबुकमा लाइभ आएपछि प्रमुख निर्वाचन आयुक्त भन्छन् : प्रत्यक्ष प्रसारण गरेर आफ्नो मत माग्न पाइन्न

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेको बेला सामाजिक सञ्जालमार्फत प्रत्यक्षप्रसारण गरेर मतमाग्न नपाइने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट उपनिर्वाचनका

आयोगको स्पष्टीकरणमा सत्यता नभएको मधेशका मुख्यमन्त्री यादवको दावी

काठमाडौं,१० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगद्धारा सोधिएको स्पष्टीकरणमा कुनै सत्यता नरहेको दावी गरेका छन् । निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक भएपछि एक विज्ञप्ति

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१० वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार तीन सय ६ जनामा गरिएको परिक्षणमा ८१

चितवन : मतगणनास्थलमा तारबार, आज रातिबाटै गणना गर्ने तयारी

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत (आज)आइतबार भएको मतदानपछि आज रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको छ। मतदान सकिएपछि मतपत्र संकलनको काम हुने र सकभर आजै रातिबाट मतगणना सुरू

पाल्पा दुर्घटना अपडेट : यी हुन् मृतक तथा घाइतेहरु (विवरणसहित)

काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ । बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ