Logo

रिपोर्टर्स नेपाल

चन्दन सिंहलाई प्रश्न— जनमत पार्टी सरकारमा कहिले जान्छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असार । जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरु सरकारमा जान खुट्टा उचालेर नबसेको दाबी गरेका छन् । ‘हिजो प्रधानमन्त्रीजीसँग हाम्रा राष्ट्रिय अध्यक्षजीको कुरा

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशका सांसदहरूलाई पैसा बाँडेका छैनौं : मुख्यमन्त्री

काठमाडौं, १७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनको चरणमा देखिएका समस्या र जटिलता समाधान गर्ने बाटो खुलेको बताएका छन् । ‘हामीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठकबाट साझा धारणा

कोसी प्रदेशमा कांग्रेसको नेतृत्वमा राप्रपासहितको नयाँ सरकार बन्छ : थापा

काठमाडौं, १७ असार । नेपाली कांग्रेसको कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोसी प्रदेशमा मध्यावधि निर्वाचन गर्ने पक्षमा दलहरु नरहेको बताएका छन् । ‘भरखर एमाले नेतृत्वको सरकार ढलेको छ

प्रदेशलाई ‘अनवान्टेड बेबी’ जस्तो व्यवहार गर्न पाइँदैन : संघीयताविज्ञ

काठमाडौं, १६ असार । संघीयताविज्ञ एवं राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले स्थानीय तह र प्रदेशलाई सरकार नै नमान्ने केन्द्रिकृत सोच र मानसिकताका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन्

म कुनै गुटको होइन, कांग्रेसको नेता हुँ : सांसद केसी

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले सरकारले भ्रष्टाचारीविरुघ गरेको कारबाहीको खुलेर प्रशंसा गरेका छन् । ‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारको एक्सन स्वागतयोग्य छ

‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भन्यो भने सिद्धिएन ?’

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई बजेटको खड्गो हुँदै नभएको बताएका छन् । ‘बजेटमा विवाद भएको होइन, बजेट संशोधन

कांग्रेस रुपान्तरण अभियानका नेतालाई प्रश्न— तपाईंहरू शेखर गुटको कि गगन गुटको ?

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले पार्टीको व्यापक सुधारका लागि रुपान्तरण अभियान चलाएको बताएका छन् । ‘हामीले सातै प्रदेशमा उत्साहपूर्वक रुपान्तरण अभियान चलाइसकेका छौं । पार्टीका साथीहरुको

कोसी प्रदेशमा तटस्थ बस्दैनाैं, विपक्षमा मतदान गर्छौं : जसपा नेता

काठमाडौं, १५ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वकृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले किसानका लागि गर्नुपर्ने काम गरे मात्र धान दिवस मनाउनुको सार्थकता हुने बताएका छन्

धान नै जीवन, जीवन नै धान

  डा. भवप्रसाद त्रिपाठी (धानविज्ञ)— १५ असार धानको महत्त्व बुझ्ने र बुझाउने दिन हो, तडकभडक गर्ने दिन होइन । धान नै जीवन हो, जीवन नै धान हो । हामी धान-चामलबिना

एमालेका प्रमुख सचेतकलाई प्रश्न— सरकार ढाल्ने तपाईंहरूको योजना कसरी तुहियो ?

काठमाडौं, १४ असार । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्नकै निम्ति बजेटको मत विभाजनमा नगएको स्पष्टीकरण दिएका छन् । ‘सरकारले ल्याएको बजेट सन्तुलित भएन, मुलुकको

ललिता निवास प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरूको सूची ओपन–सेक्रेट नै छ : सीआईबी प्रमुख (भिडिओसहित)

काठमाडौं, १४ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताएकी छन् । ‘शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । ‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक