Logo

रिपोर्टर्स नेपाल

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको

विस्तृत पढ्नुहोस
कांग्रेसका प्रस्तावित उम्मेदवारको दाबीः ‘चितवन-२ मा मंसिरको भन्दा उल्टो परिणाम आउँछ’

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसबाट चितवन–२ का प्रस्तावित उम्मेदवार जीतनरायण श्रेष्ठले गत मंसिरको आम निर्वाचन भन्दा उल्टो परिणाम आउने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उनलाई उम्मेदवार बनाउने

चितवन–२ उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले चितवन– २ उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो । कांग्रेस

रास्वपा उपनिर्वाचनअघि सरकारमा सहभागी नहुने

काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचन अघि सरकारमा नजाने निर्णय गरेको हो । रिपोर्टर्स नेपालका लागि

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा सुरु भएको हो । बैठकमा

बालुवाटारको खाजा भुटेको मकै र मही !

काठमाडौं, १५ चैत्र । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन बनेको छ । मन्त्रालय बाँडफाँडका लागि आज गठबन्धनका दलबीच लामो छलफल भएपनि बैठक निष्कर्षविहिन बनेको हो । बैठकमा

मिलेन भागबण्डा– १० दलीय गठबन्धनको बैठक फेरिपनि निष्कर्षविहिन

काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद् विस्तारको छलफलका लागि बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन बनेको छ । सत्ता गठबन्धनका दलबीच भगबण्डा मिलाउन दलहरु केही दिनदेखि प्रयासरत छन् । भागबण्डाकै

भारतीय बजारमा ठूलो परिणाममा नेपाली रुपैयाँ भित्रिएको भन्दै सांसद श्रेष्ठले गराईन् संसद्को ध्यानाकार्षण

काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले नेपाली रुपैयाँ भारतीय बजारमा भित्रिएको भन्दै संसद्को ध्यानाकार्षण गराएकी छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद

‘श्रीमानलाई कारागारमा भेट्न जाँदा सोध्नुहुनेछ- आज पनि संसद्मा कविता वाचन गरेर आयौं प्यारी ?’

काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले संसद्लाई गरिमाको थलो बनाउनका लागि आग्रह गरेकी छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले संसद्लाई

संसद्मा रञ्जिताको प्रश्न– ‘पहिचान सम्मान हो की अपमान ?’

काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले पहिचान माग्दा पदम लिम्बुले ज्यान गुमाउनु परेको भन्दै आपत्ति जनाएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई

चितवन–२ को उपनिर्वाचनमा म दावेदार हुँ, केन्द्रीय समितिले उचित निर्णय लिन्छ–जीतनारायण श्रेष्ठ

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका पूर्व चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठले आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि आफू चितवन–२ को उम्मेदवारका लागि बलियो दावेदार भएको बताएका छन् ।

तीन वटा मन्त्रालय नपाएसम्म एकीकृत समाजवादी सरकारमा नजाने

काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी) तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने भएको छ । आज बसेको पार्टीको आकश्मिक बैठकले तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता