Logo

रिपोर्टर्स नेपाल

बागमतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता– कसले कुन मन्त्रालय सम्हाले ? (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बुधबार मुख्यमन्त्री जमकटेलले ११ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । बागमतीमा पूर्वमुख्यमन्त्री

विस्तृत पढ्नुहोस
गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइको लागि पेशी तोकिएको लामिछानेको मुद्धाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी

गृहमन्त्री लामिछानेको रिटमा निवेदकलाई हकदैया नभएको सहन्यायाधिवक्ता रेग्मीको जिकिर

काठमाडौं, ११ माघ । सहन्यायाधिवक्ता संजीवराज रेग्मीले गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा रिट निवेदकलाई हकदैया नभएको जिकिर गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा उनले रिट निवेदकको

नागरिकता पुनः प्राप्तिको कार्यविधि पुरा नगर्दैमा विदेशी नागरिक भन्न मिल्दैन–सरकारी वकिल

काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा अन्तिम सुनुवाइका लागि बहस भइरहेको छ । अहिले रिट निवेदकको तर्फबाट पाँच जना अधिवक्ताले बहस गरिसकेका छन् भने सरकारी

आत्मदाह प्रकरण– गृहमन्त्री आफैं अस्पताल पुगेपछि प्रेमप्रसादका परिवारले बुझे शव

काठमाडौं, ११ माघ । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यको शव परिवारले बुझेका छन् । मंगलबार नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको उपचारको क्रममा निधन भएपछि आफन्तले राज्य संयन्त्रले यो घटनामा

आत्मादहबाट निधन भएका प्रेमप्रसादलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाजको माग

काठमाडौं, ११ माघ । आचार्य बन्धु समाजले आत्मदाहको प्रयासबाट जलेर निधन भएका प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । आचार्यले हिजो (मंगलबार) संघीय संसद भवन अगाडि शरीरमा

बागमतीका मन्त्रीहरुको शपथ आजै

काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् । बागमतीमाले नेकपा (माओवादी केन्द्र) ले ४, नेकपा (एमाले) ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३

रबि लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको रिट निवेदकका वकिलको दाबी

काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट पाँच जना अधिवक्ताले बहस गरिसकेका छन्

गृहमन्त्री लामिछानेको मुद्धामा रिट निवेदकको तर्फबाट पाँच जनाले गरे बहस

काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा अन्तिम सुनुवाइका लागि आज बहस भइरहेको छ । आजको सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस सकिएको छ । रिट निवेदकको

प्रेमप्रसादको परिवारलाई डा.अनिलले गरे आर्थिक सहयोग

काठमाडौं, माघ ११ । मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलले राजधानीको संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेर निधन भएका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् । मंगलबार संसद् भवन

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित भएको हो । अर्को सूचना जारी नभएसम्मका

गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस सुरु

काठमाडौं, ११ माघ । गृहमनत्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा संवैधानिक इजलासमा बहस सुरु भएको छ । मुद्धाको सुनुवाईका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू