Logo
अपराध

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड

विस्तृत पढ्नुहोस
प्रहरी अधिकारीमाथि गोली प्रहार, सेतो मर्सिडीजमा भागे संदिग्ध

एजेन्सी, १४ माघ । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तीन अफिसरहरू माथि

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

काठमाडौं, १४ माघ । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।

को हुन् हत्या गरी उखुबारीमा गाडिएका दुई पुरुष ?

काठमाडौं, १३ माघ । मोरङमा उखुबारीमा गाडिएका दुई पुरुषबारे प्रहरीले अनुसन्धानलाई गति दिएको छ । दुईमध्ये एक पुरुषको पहिचान भइसकेको छ । धनपालथान ७ बोर्डिङस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा

किटनाशक औषधि उत्पादन गरेको आरोपमा बायोप्लान्टिक प्रालि शिलबन्दी गरी अनुसन्धान सुरु

वीरगञ्ज, १३ माघ: जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ । बाराको

५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, १३ माघ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो

स्कुटर चोरेर भाग्दै गर्दा परियार समातिए

काठमाडौं, १३ माघ । स्कुटर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही

आफ्नै बुबाको हत्यारा छोरा पक्राउ

काठमाडौं, १३ माघ । आफ्नै ८० वर्षीय बुबाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बुवा दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज , १३ माघ: राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

मुगु, १२ माघ : मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा

दबाबमा पारी आफ्नै घरमा पटक–पटक बलात्कार

पर्सा, १२ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महनागरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादव सोमबार

बालिकालाई भारत बेच्न लैजान खोज्दा…

पर्सा, १२ माघ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–७ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क

Screenshot