Logo
अपराध

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मुगु, १२ माघ : मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय

विस्तृत पढ्नुहोस
दबाबमा पारी आफ्नै घरमा पटक–पटक बलात्कार

पर्सा, १२ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महनागरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादव सोमबार

बालिकालाई भारत बेच्न लैजान खोज्दा…

पर्सा, १२ माघ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–७ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क

आफ्नै भाईको छोरीको हत्यामा संलग्न पुरुष पक्राउ

स्याङजा, १२ माघ । आफ्नै भाईको छोरीको हत्यामा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा चापाकोट

भरतपुरमा नालीमा खसेर मृत्यु

भरतपुर, १२ माघ । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

धनकुटा, ११ माघ। आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । जंगलमा आमा, छोरी जस्तो देखिने एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, ११ माघ: उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ

बनियानीमा ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन

बनियानी, ११ माघ: बनियानी ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै

किशोरीलाई जबरजस्ती गर्ने चौधरी पक्राउ

पाल्पा, ११ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–६ बस्ने बर्दिया मधुवन नगरपालिका–३ घर भएका २१ वर्षीय

मन्टुको हत्यामा संलग्न ५ जना पक्राउ

काठमाडौं, ११ माघ । जगरनाथपुर गाउँपालिकाका १२ वर्षीय बालकको हत्यामा सम्लग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाका –६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा मन्टु प्रसाद कुर्मीको हत्या

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, ११ माघ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले

Screenshot