Logo
अपराध

कौडा खेल्ने ८ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ, २८ कात्तिक । कौडा खलिरहेको अवस्थामा ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । गजुरी बजार बस्ने ६३ वर्षीय दिल बहादुर घलेको घरमा

विस्तृत पढ्नुहोस
प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

बर्दिया, २८ कात्तिक । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ युवाहरु पक्राउ परेका छन् । बर्दिया जयनगर बजारस्थित सडकमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा अछाम साफेबजार बस्ने ध्रुव महतारा लगायत

अवैध रुपमा लैजान लागेको सामानसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २८ कात्तिक । अवैध रुपमा लैजान लागेको विभिन्न सामानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबाईको उडानद्वारा दुबई जान लागेका ३ जना चिनियाँ नागरिकहरुलाई

गोरु काटेको अभियोगमा २ पक्राउ

गुल्मी, २८ कात्तिक । गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ

लागुऔषध कारोबारमा मधेश पाहाडको सञ्जाल

महोत्तरी, २८ कात्तिक: महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पाहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले

दाइजोको लागि बहिनीको हत्या भएको दाजुको आरोप

वीरगज, २७ कात्तिक । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–१ निवासी कलमा पटेलको हत्यामा उनकै पतिको संलग्नता रहेको कलमाका दाजु पुरुषोत्तम पटेलले आरोप लगाएका छन् । हिजो दिउँसो घरमा झुन्डिएको अवस्थामा

चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या

कास्की, २७ कात्तिक । ढुङगा प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण  चौधरीलाई ढुङगा

‘ईन्सपेक्टर हुँ भन्दै धाक धम्की दिने ३ जना पक्राउ

काठमाडौं, २७ कात्तिक । प्रहरी हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिने ३ जना पक्राउ परेका छन् । बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा नेपाली पक्राउ

स्याङ्जा, २७ कात्तिक । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २७ वर्षीय युवा पक्राउ परेका छन् । १९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा अर्जुनचौपारी गाउँपालिका–३ गहतेका खेम बहादुर नेपालीलाई

लागूऔषध सहित पक्राउ

काठमाडौं, २७ कात्तिक । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरस्थित सडकबाट करिब ४ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही स्थानकी

खोरमा कौडा खेल्ने २४ पक्राउ

चितवन, २७ कात्तिक । कौडा खेलिरहेका २४ जनलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरको कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा क्षेत्री लगायत २४

बियरको बोतलले कुटपिट गरी बृद्धको हत्या

काठमाडौं, २७ कात्तिक । कुटपिट गरी बृद्धको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पोखरा बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा