काठमाडौं, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना
काठमाडौँ, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गरेका छन् । प्रहरी महानिरीक्षक
काठमाडौं, १७ असोज । सुन जस्तो देखिने पहेँलो धातु सहित ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला
ललितपुर, १७ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक
रुपन्देही, १७ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६
राजविराज, १६ असोज: अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो
वाग्मती, १६ असोज: मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण
काठमाडौं, १५ असोज । पशुपतिका बाबालाई असोज ११ गते छुरा प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पशुपतिका सन्तोष भन्ने बाबालाई बिहान ६ बजेतिर छुरा प्रहार गर्ने चितवनको जगतपुरका
कास्की, १५ असोज । अवैध लागुऔषध ५ किलो गाजाँसहित युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–११ रानीपौवा बस्ने
सुर्खेत, १५ असोज । तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत
बाँके, १५ असोज । बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला
सुनसरी,१५ असोज । जंगली बँदेलको मासु सहित २ जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको