Logo
अपराध

श्रीमानको कुटाइबाट निधन

राँझा, २ वैशाख: वैजनाथ गाउँपालिका –२ नौबस्तामा श्रीमानको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा

विस्तृत पढ्नुहोस
खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने पक्राउ

खोटाङ, २ वैशाख : आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा

‘यस्तो बेला प्रधानमन्त्रीले सजग भएर बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ’

काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कोरोनाविरुद्ध सरकारले चालेको हरेक कदमप्रति कांग्रेसको कुनै प्रतिक्रिया नरहेको भन्दै यस्तो समयमा बदमासी गर्नेहरुलाई प्रधानमन्त्रीले कारवाही गर्न सक्नुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

लहान, १ वैशाख : नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न

लकडाउनमा सवारी पास माग्ने प्रहरीको हात तरबारले छिनाइयो (भिडियोसहित)

एजेन्सी, १ वैशाख । लकडाउनमा सवारी निकालेर हिंडेकासँग पास मागेको भन्दै प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणको क्रममा लकडाउन उल्लंघन गरी सवारी चलाएका सात जनाको जत्थाले प्रहरीको हात नै छिनालिदिएको

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मकवानपुर, ३० चैत्र । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिकाका डिम्दुङलाई पक्राउ गरेको हो

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

सप्तरी, ३० चैत : कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन

काठमाडौं परिसर र अपराध महाशाखाका लागि प्रतिस्पर्धा सुरु

काठमाडौं, २९ चैत । डिआईजी बढुवा सिफारिससँगे प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप पनि सुरु भएको छ । शुक्रबार सिफारिस भएका १० डिआईजीको आगामी साता बढुवापछि पदस्थापन हुने छ । पदस्थापनका

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ

भरतपुर, २९ चैत : चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार

प्रहरीमा शुरु भयो उचाल्ने र पछार्ने क्रम

विश्वमणि सुवेदी: शुक्रबार विहानदेखि रातभरको दौडधुप चल्यो, अनि बल्ल नेपाल प्रहरीले १० जना डिआइजी पाउने गरी बढुवा सिफारिस भएको छ । यससँगै डिआइजी दर्जाको दबरन्दी कटौतीको मारमा परेका प्रहरीका हाकिमहरु

१० एसएसपीको डिआजीमा बढुवा सिफारिश, सहकुल थापाले मारे बाजी (सूचीसहित)

काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीमा १० एसएसपीको डिआइजीमा बढुवा सिफारिश भएको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेपछि तिव्र प्रतिष्पर्धाबीच उनीहरुको बढुवा सिफारिश भएको हो । बढुवा समितिले गरेको

कालोबजारी गर्ने ‘परेली आर्युवेद हाउस’ मा सिलबन्दी

भक्तपुर, २८ चैत्र । अनाधिकृतरुपमा सामानहरु बिक्री वितरण गरेको अभियोगमा परेली आर्युवेद हाउस सिलबन्दी गरिएको छ । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु

Screenshot