Logo
अपराध

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ वैशाख । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर

विस्तृत पढ्नुहोस
जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरु सीसीटिभीमार्फत सार्वजनिक

जनकपुरधाम ५ वैशाख : जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरुलाई धनुषा प्रहरीले सीसीटिभीमार्फत सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो करिब १ बजे जनकपुर उप-माहानगरपालिका ६ महाविर चोक स्थित २ जना

लकडाउनमा चोर पक्राऊ

काठमाडौं, ५ वैशाख । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका देब खड्का सहित

भेन्टिलेटरमा भ्रष्टचार !

५ वैशाख : अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा

भारतीय नोटसहित दुई जना पक्राउ

हेटौंडा, ५ वैशाख : स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि

नेपालीको सुरक्षामा चासो दिन निर्देशन

काठमाडौँ, ५ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा राम्रो चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिएका छन् । यतिबेला

बन्दाबन्दी थप कडा पार्दै प्रशासन

काठमाडौँ, ५ वैशाख । बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम), ४ वैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल

लकडाउनमा प्रहरीलाई हातपात गरेपछि

रौतहट, ४ वैशाख । डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ । गौर नगरपालिका विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा

भरुवा बन्दुकसहित एक जना पक्राउ

कञ्चनपुर, ४ वैशाख : कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै

लकडाउन उल्लङ्घन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

सुर्खेत, ४ वैशाख  : नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो

शिक्षण अस्पतालका चिकित्सकमाथि प्रहरी आक्रमण, संघले दियो कडा चेतावनी

वैशाख ४, काठमाडौं । ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै राष्ट्रिय आवासीय चिकित्सक संघले कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेेेको छ । घटनाप्रति गम्भीर ध्यानकर्षण भएको

Screenshot