Logo
अपराध

नेपालीको सुरक्षामा चासो दिन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा राम्रो चासो दिन सम्बन्धित राजदूतलाई

विस्तृत पढ्नुहोस
बन्दाबन्दी थप कडा पार्दै प्रशासन

काठमाडौँ, ५ वैशाख । बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम), ४ वैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल

लकडाउनमा प्रहरीलाई हातपात गरेपछि

रौतहट, ४ वैशाख । डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ । गौर नगरपालिका विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा

भरुवा बन्दुकसहित एक जना पक्राउ

कञ्चनपुर, ४ वैशाख : कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै

लकडाउन उल्लङ्घन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

सुर्खेत, ४ वैशाख  : नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो

शिक्षण अस्पतालका चिकित्सकमाथि प्रहरी आक्रमण, संघले दियो कडा चेतावनी

वैशाख ४, काठमाडौं । ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै राष्ट्रिय आवासीय चिकित्सक संघले कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेेेको छ । घटनाप्रति गम्भीर ध्यानकर्षण भएको

गाई काटेको अभियोगमा पक्राउ

मकवानपुर, ३ बैशाख । गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका सिमपानीबाट गाई काटेको अभियोगमा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा

भन्सार कार्यालयका टेक्निसियन अख्तियारको फन्दामा

काठमाडौ, बैशाख ३ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौका एक्सरे टेक्निसियन राज कुमार ढकाललाई २ करोड भ्रष्ट्राचार गरेको अभियोगमा आज अख्तियारले मुद्दा दायर गरेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन

दाङमा कोरोना संक्रमित भयो भन्दै अफवाह फैलाएपछि

काठमाडौं, ३ वैशाख । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा घोराही उपमहानगरपालिकाका दिपक न्यौपाने पक्राउ परेका हुन् ।

सम्धी र सम्धीनीमाथि खुकुरी प्रहार गर्ने पक्राउ

सिन्धुली, ३ वैशाख । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मान बहादुर वाईबालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार गरी सम्धी र सम्धीनीलाई घाइते बनाएको

अधिकृतमाथि अख्तियारको मुद्दा दायर

भैरहवा, ३ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका प्रभात ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत ज्ञवालीले बढुवा

Screenshot