Logo
Breaking News

यी हुन् राष्ट्रियसभामा काँग्रेसका उम्मेदवार (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पौष । नेपाली काँग्रेसले १२ माघमा हुने राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले ६ जना उम्मेदवारको नाम टुंगो

विस्तृत पढ्नुहोस
जेलमा रेशम, पार्टी दर्ता गर्न रञ्जिता निर्वाचन आयोगमा (फोटोफिचर)

महोत्तरीका झा दम्पत्ति हत्याका अभियुक्त धरौटीमा रिहा भएपछि…

काठमाडौं, १९ पौष । महोत्तरीमा गत वर्ष भएको झा दम्पत्ति हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ । झा दम्पत्ति हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै

सीआइबीले पक्राऊ पूर्जी जारी नगर्दै ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु फरार भएको खुल्यो

काठमाडौं, १९ पौष । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको खोजीको सूचीमा परेपछि मुछिएकाहरु लुकिछिपी बस्न थालेका छन् । कतिपय देशबाहिर पुगेका छन् । सीआइबीले काठमाडौं जिल्ला अदालतबाट

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कुन दलले कति सिटमा चुनाव लड्ने ?

काठमाडौं, १९ पौष । राष्ट्रियसभाको १२ माघमा हुने निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल मिलेर चुनाव लड्ने भएका छन् । १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँडको कुरा मिलेको

प्रचण्डको खल्तीमा माओवादीको १५ पदाधिकारी, को को पर्लान् ?

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने तय भएको छ । १८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन : न बहस, न केन्द्रीय समितिको पूर्णता

काठमाडौं, १८ पुस : उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई

सकियो माओवादीको आठौं महाधिवेशन (विज्ञप्तिसहित)

काठमाडौं, १८ पुस :  नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ । पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन : यी हुन् १११ खुला केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं, १८ पुस : नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । २ सय २६ मध्ये प्रचण्डले १११ जना

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ केन्द्रीय सदस्य घोषणा गर्दा कतिपय एउटै परिवारका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारबाट ४ जना केन्द्रीय सदस्य चयन भएका

माओवादीका २३६ केन्द्रीय समिति घोषणा (सूचीसहित)

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्य घोषणा गरेका छन् । उनले आज बन्दसत्रमा उनीहरुको नाम घोषणा गरेका हुन् । २९९ केन्द्रीय

यी हुन् माओवादीका जनजाति महिलातर्फका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजाति महिलातर्फ २६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । जसमध्ये ४ जना युवा छन् । ओनसरी घर्ती

Screenshot