Logo
Breaking News

उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको

विस्तृत पढ्नुहोस
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाकी उपसभाुमख डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद

अब कांग्रेसमा नयाँ नेतृत्व आउँछ : रिजाल (भिडियोसहित)

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीमा अब नयाँ नेतृत्व आउनुपर्ने दाबी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा

रमेश लम्साल काठमाडौँ, ५ माघ : धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

१५ वर्ष शिक्षक, २ पटक मन्त्रि : अब सभामुख

माघ ५, काठमाण्डौ । संसद नेतृत्व बिहीन भएको करिव चार महिनापछि नेतृत्व चयन हुंदैछ । संसदको सबैभन्दा ठूलो दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अडानबाट पछाडी हटेपछि

पदयात्रा असुरक्षित, ७ जना अझै बेपत्ता, भोलि हेलिकप्टर पठाइने

माघ ५, काठमाण्डौ । पर्यटकीय भनौँ वा प्राकृतिक सुन्दरता । नेपालको विशेषता नै हिमाल हो । विश्वमा नै नेपाल एक उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा चिनिनुको कारण हिमालय श्रृखला मान्न सकिन्छ

अबको सभामुख अग्नि सापकोटा

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

निगमका अध्यक्ष खरेलले दिए राजीनामा

माघ ५, काठमाण्डौ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

सभामुख उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक

काठमाडौं, ५ माघ । सभामुख चयनलाई अनुमोदन गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । विहान अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बसेर सहमति निकालेपछि बैठकले नामको अनुमोदन गर्नेछ

अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । सापकोटा अध्यक्ष दाहालका

सभामुख चयन निर्णायक मोडमा

काठमाडौं, ५ माघ । आज पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गर्न नसके के होला ? यसका धेरै विकल्पबारे पनि सोच्न थालिएको छ । सभामुखमा प्रधानमन्त्री समेत

आज मौसम सफा, दिन घमाइलो हुने

काठमाडौं, ५ माघ । आज मौसम सफा हुनेछ । आकाश खुलेकाले देशका सबैजसो भू-भागमा दिनभर घाम लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम

Screenshot