Logo
Breaking News

४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमै (स्वर्ण विजेताको सूची)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा कायमै छ । नेपालले शनिबार दुईवटा ऐतिहासिक स्वर्ण जित्न

विस्तृत पढ्नुहोस
‘मसँग काँग्रेसमा सबैलाई मिलाउने क्षमता छ’

काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका प्रबल दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवाको कटु आलोचकको परिचय बनाएका उनीसँग काँग्रेसको केन्द्रीय कमिटि बैठकका बारे

माल्दिभ्सविरुद्ध नेपालको २-१ को जीत (फोटोफिचर)

काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ । यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ

१४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना छैन्, अहिले विभाग गठन गर्नुको औचित्य छैन् : केसी

काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी

१३ औं साग : नेपालसामू बंगलादेशको १५६ को रनको लक्ष्य प्रस्तुत (फोटोफिचर)

काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर

३२ वर्षपछि म्याराथनमा किरणले दिलाए देशलाई स्वर्ण

काठमाडौं, २१ मंसिर । सागको म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । शनिबार विहान सम्पन्न म्याराथनमा बोगटीले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा ४२.२ किलोमिटर दूरी

ललितघुम्ती सडक सारेर अवैधानिक प्लटिङ (पहिले र अहिलेको तस्बिरसहित)

काठमाडौं, २१ मंसिर । भू-माफियाले रणनीतिक महत्वको ललितघुम्ती नै सारेर प्लटिङ गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकाबाट महालक्ष्मी नगरपालिका जाने रणनीतिक महत्वको ललितघुम्ती नै अर्को स्थानमा पुर्याएर भूमाफियाले प्लटिङ गरेका

देशका लागि चम्किए चेली

काठमाडौं, २१ मंसिर । आधा आकाश ढाकेका महिलाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सानदार प्रदर्शन गरेका छन् । अहिलेसम्म प्राप्त कुल ४१ स्वर्णमध्ये २१ वटा महिलाले मात्र जिताएका

४१ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा कायमै (स्वर्ण विजेताको सूची)

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । नेपालले

प्रचण्डको गुनासो : परिवर्तनकारी खुम्चिए

धनगढी, २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको गुनासो पोखेका छन्। आज

गौरिकाले जितिन् अर्को स्वर्ण

काठमाडौं, २० मंसिर । नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । उनले २ सय मिटर ब्याकस्ट्रोकमा आज (शुक्रबार) स्वर्ण जितेकी छिन्। उनले २ मिनेट १७।७३ सेकेण्डमा

प्रधानमन्त्रीले क्याबिनेट डाकेर के के निर्णय गर्दैछन्

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार अस्पतालबाट डिस्चार्ज भएलगत्तै बालुवाटारबाट सक्रियता देखाइरहेका छन् । उनले केही दिनमै क्याबिनेट बैठक राखेर मन्त्रीहरुलाई महत्वपूर्ण निर्देशन दिने भएका छन् ।

Screenshot