Logo
Breaking News

यस्तो छ कमल थापाले तयार पारेको चुनावी संकल्प पत्र

काठमाडौ, १३  बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको सुदृढिकरण, हिन्दुत्वको संरक्षण र सम्बद्र्धन, सामाजिक सुधार र सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा भोजन , गरिबी निवारण र

विस्तृत पढ्नुहोस
स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा उपप्रधान एवम् स्थानीय विकास मन्त्री

सत्यतथ्यका लागि फोटो पत्रकारिता

काठमाडौँ, १३ वैशाख । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट,

निर्वाचन सफल बनाउन कलाकारको भूमिका : सभापति अधिकारी

पोखरा, १३ वैशाख । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ । प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई

मुस्लिमका मागमा सरकार संवेदनशील हुनुपर्छ : ओली

काठमाडौँ, १२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले सो समुदायका समस्याबारे आज जानकारी गराएको छ । गठबन्धनका संयोजक समीम अन्सारी नेतृत्वको टोलीले संविधान संशोधनमा

नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ, १२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थलाई केन्द्रविन्दुमा राखेर नेपाललाई अन्तर्राष्ट्रियजगत्मा सुपरिचित गराउने काममा प्रभावकारी रुपमा लाग्न विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतलाई निर्देशन

सिलवालमाथि कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश

काठमाडौं, १२ बैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र

काँग्रेसद्धारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, १२ बैशाख । प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । सानेपास्थित् पार्टी केन्द्रिय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो । कांग्रेसले प्रत्येक वर्ष

राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

भक्तपुर, १२ वैशाख। भूकम्प गएको दुई वर्ष पुगेको दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन् । उनले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको

संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको निर्णय

काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा परिमार्जनसहित पेश गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बसेको

काँग्रेसको उम्मेदवार तय गर्ने संयन्त्र पुरानै

काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने जिल्लास्तरीय पुरानै संयन्त्रलाई यथावत् राखेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी

Screenshot