Logo
Breaking News

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २५। राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे बस्ने गरी सभाको १३औँ अधिवेशन आह्वान गरेकी हुन् । बैठकको

विस्तृत पढ्नुहोस
संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङ, पुस २५ । बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घट्यो

काठमाडौं, २४ पुष । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ। आज (आइतबार) निगमले विज्ञप्तिमार्फत मूल्य घटाईएको जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई

महन्थ ठाकुर राष्ट्रपति बन्ने !

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिलाई नयाँ तवरले अघि बढाउन खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कोर टिमसँगको छलफलमा प्रधानमन्त्री

नायिका पन्तले ‘पिर्का’ लेखेपछि किन रिसाए रबिका समर्थक ?

काठमाडौं, २४ पुष । नायिका सुरक्षा पन्तले ‘पिर्का’ कविता फेसबुकमा पोस्ट गरेपछि यतिबेला चर्चामा आएकी छिन् । उनले पिर्का नामक कविता फेसबुकमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि

समाजवादी ध्रुवीकरण आजको आवश्यकता : अध्यक्ष भट्टराई(पूर्ण पाठसहित)

काठमाडौं, २४ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आज बसको पार्टीको राजनीतिक समितिको बैठकमा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकतासम्बन्धी’ राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनले पेश गरेको ११

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी गर्ने १२ बुँदे सम्झौता (सहमतिसहित)

काठमाडौं, २४ पुष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सम्झौता भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संयुक्त हस्ताक्षरित विज्ञप्तीमा

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आज (आइतबार) बिहान

नवनियुक्त चिनियाँ राजदूत सोङ नेपाल आईपुगे (फोटोफिचर)

काठमाडौं, २४ पुष । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगेका छन्। राजदूत सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत

कांग्रेस सांसद भन्छन्– प्रचण्डले विश्वासको मत नपाए कांग्रेसकै नेतृत्वमा सरकार बन्ने स्थितिमा राजेन्द्र लिङदेनलाई किन प्रधानमन्त्री प्रस्ताव गर्ने ?

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् । ‘राजेन्द्र लिङ्देन कसरी प्रधानमन्त्री हुनुहुने ? पुस