Logo
Breaking News

एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २६ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले

विस्तृत पढ्नुहोस
तत्काल राष्ट्रिय सहमतिकाे सरकार बनाउन सम्भव छैन: एमाले नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राष्ट्रिय सहमतिकाे सरकार बनाउन अब सम्भव नहुने बताएका छन् । अब त्यस्ताे सरकार

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् । ‘जनमत

सांसदलाई धमलाकाे प्रश्न- प्रचण्डलाई विश्वासकाे मत दिने कि नदिने ?

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) काे सरकारलाई विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्ने औल्याएका छन् । ‘प्रधानमन्त्रीले

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, विश्वासको मत दिने/नदिने निर्णय गर्ने

काठमाडौं, पुस २६ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्नेबारे निर्णय गर्नेछ

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने आधिकारिक  निर्णय गरिने

काठमाडौं, पुस २६ । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय

पुष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, २५ पुष । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष २७ गते पृथ्वी जयन्तीको अवसर पारेर उक्त दिन बिदा निर्णय

न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २५ पुष । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो

देउवा निवास धुम्बाराहीमा प्रधानमन्त्री दाहाल, खड्का र सिटौला पनि सहभागी

काठमाडौं, २५ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । देउवाको डेरामा सुरु भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले

प्रधानमन्त्री कसैको दबाबमा चल्ने संविधानको परिकल्पना होईन : प्रधानमन्त्री दाहाल

काठमार्डौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू संविधानबमोजिम अघि बढ्ने र कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका छन् । सात दल र स्वतन्त्र सांसदहरुको समर्थनमा सरकार बनेकोले प्रधानमन्त्री दाहाल

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाडौं, २५ पुष । नेकपा (एमाले) संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्

कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्नेछ : रवि लामिछाने (भिडिओसहित)

काठमाडौं, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै