Logo
Breaking News

जगन्नाथ खतिवडालाई धमलाको प्रश्न- एकीकृत समाजवादीको त कस्तो कन्तबिजोग भयो है 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पाँच दलीय गठबन्धनले नै नयाँ सरकार बनाउने बताएका छन् । ‘सीके राउतको जनमत पार्टी

विस्तृत पढ्नुहोस
एमाले सचिव भन्छन्- लोभीपापीहरूको गठबन्धनलाई नै सरकारमा बस्ने रहर पुगेको छैन, एमालेले के गर्ने ?

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीका नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको बताएका छन् । ‘एकल सरकार निर्माणका लागि कुनै पनि दलको

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

दोलखा, मंसिर १६ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले

स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा, मंसिर १६ । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त

बाजुरा : कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर

बाजुरा, मंसिर १६ । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहाननसम्मको नतिजा अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट

समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना, कसले कति मत पाए ?

काठमाडौं, १५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको

सिके राउत प्रचण्ड भेट्न खुमलटारमा, सरकार गठनको गृहकार्य

काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सहभागी हुने राउतको प्रतिक्रिया

काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुनेबारे छलफल भएको छ ।

प्रचण्ड भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का, सरकार गठनको गृहकार्यबारे छलफल

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका उपसभापति एवम् सुर्खेत–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न खड्का आज

बाजुरामा मतगणना सुरु

काठमाडौं, १५ मंसिर । गत मंसिर ४ गते भएको विवादका कारण रोकिएको बाजुरामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठक बसेर सहमति भएपछि गणना सुरु भएको हो । निर्वाचन आयोगले

अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मन्त्री चौधरी

‘३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गर्छौं, महानगरपालिकाको कदम ठीक छ’ काठमाडौं, १५ मंसिर । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने

Screenshot