Logo
अर्थ

एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स भित्रियो

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ, मंसिर १५ । जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा

विस्तृत पढ्नुहोस
महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई शपथ 

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आज पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका

भवानी राणाको सफलताः कोरोना कहरबीच महासंघको महाधिवेशन गराउन सफल

काठमाडौं, १४ मंसिर । भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष । उनले महासंघको अध्यक्ष बनेर इतिहास रचिसकेकी थिइन् । यसपटक उनले फेरि अर्को इतिहास रचेकी छिन् ।

शेयर बजारमा आज नयाँ कीर्तिमान

काठमाडौँ, १४ मङ्सिर: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो

सफल हुँदै चियाखेती

गलकोट, १४ मङ्सिर: बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना

ढकालले जित्दा को जिते को हारे

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । अब उनी शेखर गोल्छाको अध्यक्षको कार्यकाल सकिएपछि महासंघको नेतृत्व गर्नेछन् ।

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ, १४ मङ्सिर: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७००

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, मंसिर १४ । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

काठमाडौं, मंसिर १४ । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी

महासङ्घको चुनावलाई फर्केर हेर्दा

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन्। महासङ्घको

महासंघको निर्वाचन सकियो, शतप्रतिशत मत खस्याे, मत गणना साँझ ६ बजेबाट सुरु

काठमाडौँ, १३ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सकिएको छ। शतप्रतिशत मतदान सहित मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए। उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै

महासङ्घमा पर्यटन क्षेत्रबाट थपलियाको उम्मेदवारी

काठमाडौँ, १३ मङ्सिर: देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत जारी निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उम्मेदवारका प्रत्यासी रामशरण थपलिया चुनावी मैदानमा छन् । महासङ्घका निवर्तमान