Logo
education

नेपाल पूर्व प्रहरी संगठनले फेरि भन्यो : कल्याणकारी कोषको रकम छानबिनको लागि समिति नबनाए सम्बन्धित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ बैशाख । नेपाल पूर्व प्रहरी संगठनले नेपाल प्रहरी कल्याण कोषको रकमबाट न्यायोचित सेवा नपाएको गुनासो गरेर कोषका संरक्षक प्रहरी महानिरीक्षकसमक्ष बुझाएको ६ बुँदे

विस्तृत पढ्नुहोस
कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं,१८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । उनले आज माओवादीका ३ र एमालेका २ जनालाई मन्त्री नियुक्त गर्दा एक जनालाई राज्यमन्त्री बनाएका छन् ।

इलामबाट हारको ‘ह्याट्रिक’ गरेका डम्बर

काठमाडौं,१८ वैशाख । संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भए । आज बिहान सकिएको मतगणनामा सुहाङले

सुहाङलाई बधाई दिन इलाम पुगे केपी ओली (तस्बिहरु)

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्वाङलाई बधाई दिन ओली इलाम पुगेका हुन् । एमालेले आज इलाममा विशाल विजय

कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री, एमाले अझै छलफलमा

काठमाडौं,१८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज सरकार विस्तार गर्दैछन् । उनले आज माओवादीका ३ सहित आफ्नो पार्टी एमालेबाट ४ जना थपेर ७ जनालाई मन्त्री नियुक्त गर्ने तयारी

उपनिर्वाचनमा ‘क्लिन स्वीप’गरेपछि कानुनमन्त्री भन्छन्: एमालेको विकल्प छैन् भन्ने पुष्टि भयो

काठमाडौं,१८ वैशाख । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशमा फेरि एकपटक एकालेको विकल्प छैन् भन्ने कुरा पुष्टि भएको बताएका छन् । मंगलबार बिहान सभामुख देवराज घिमिरेसँगको छलफलपछि

उपनिर्वाचनमा रास्वपाको पराजयपछि रामहरि खतिवडाको टिप्पणी : अहिले चटकेहरु विस्तारै साईड लागेका छन्, ०८४ सम्म ठीक हुन्छन् (भिडिओसहित)

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रास्वपाले उपनिर्वाचनमा पराजय व्यहोरेपछि चटकेहरु साईड लागेको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण

इलामको ‘वाम किल्ला’ जोगाउँदै सिंहदरबारको यात्रा निश्चित गरेका सहुाङ नेम्वाङ को हुन् ?

फिक्कल (इलाम), १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा

‘अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ’

हार्दिक आभार तथा धन्यवाद !अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय

इलाममा पार्टीका उम्मेद्वार हारेपछि रवि लामिछानेको प्रतिक्रिया : जित्न सकिएन, सिक्न सकियो

काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम–२ को उपनिर्वाचनमा पार्टीले व्यहोरेको हारबारे मुख खोलेका छन् । उनले चुनाव जित्न नसकिएपछि सिक्न सकिएको भन्दै चित्त बुझाएका छन्

इलाममा जमानत जफत भएपछि बोल्यो रास्वपा, सुहाङलाई बधाई दिँदै के भने ढकालले ?

काठमाडौं,१८ वैशाख । इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धारणा सार्वजनिक गरेको छ । मंगलबार बिहान सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भारी

सुवासको ‘विरासत’ धान्दै संसद्मा सुहाङको ‘डेब्यू’

काठमाडौं,१८ वैशाख । गत शनिबार भएको इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मतगनणा सकिएको छ । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको