Logo
education

नक्कली लाइसेन्स प्रकरण: अख्तियारका कम्प्युटर इन्जिनियर अर्याल पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनलाई पक्राउ गरेको

विस्तृत पढ्नुहोस
तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू

काठमाडौं,१६ वैशाख । काठमाडौँमा लगानी सम्मेलन सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा एक हजार भन्दा बढी विदेशी सहभागी छन्। विभिन्न ५५ देशका

इलाममा ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

काठमाडौं, वैशाख १६ । इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना अहिले बिहान ११ बजेबाट सुरु हुने भएको छ। मतगणनाका लागि बसेको सर्वदलीय बैठकले

बझाङमा सबै मतपेटिका सदरमुकाम ल्याइयो, ११ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं,१६ वैशाख । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएको छ । दुर्गम साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो

इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

काठमाडौं,१६ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत अहिले बिहान ११ बजे गन्न सुरु गरिने भएको छ। आज बिहान बसेको

इलाम-२ मा सर्वदलीय बैठक सुरू

काठमाडौं, वैशाख १६ । इलाम–२ मा सम्पन्न उपनिर्वाचनको मतगणनाको समय तय गर्न सर्वदलीय बैठक शुरु भएको छ। बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । सर्वदलीय बैठकमा सबै राजनीतिक दल,

तेस्रो लगानी सम्मेलन आजबाटः नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं, वैशाख १६ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, वैशाख १६ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ। शनिबार भएको चुनावमा मतपेटिका ल्याउन ढिलाइ भएपछि अहिले केहिबेरमा सर्वदलिए बैठक बसेर मतगणना सुरु गर्ने

इलाम २ उपनिर्वाचन : मतपेटिका जम्मा गर्न समय लाग्ने भएपछि मतगणना भोलि बिहानबाट गरिने

काठमाडौं, १५ बैशाख । आजैबाट मतगणना गर्ने भनिएको इलाम-२ को उपनिर्वाचनको मतगणना भोलि (आइतबार) विहानमात्रै हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार मतपेटिका संकलन गर्न नै आज राति अबेरसम्म

बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै

काठमाडौं, १५ वैशाख । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि

एमालेले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई सचेत गरायो

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई सचेत गराएको छ । केन्द्रीय विभागले खतिवडाले ओखलढुंगा जिल्ला अधिवेशनमा पक्षधरता देखाएको आरोपमा सचेत गराएको

ओलीलक्षित माधवको अभिव्यक्तिः ‘प्रतिगामी शक्ति अझैं सलबलाइरहेको छ’

काठमाडौं, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रतिगामी शक्ति अझै सलबलाइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) हेटौँडामा एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन