Logo
education

प्रधानमन्त्री प्रचण्डलाई क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल खोल्न र जनयुद्धमा बैंक लुटेको हिसाबकिताब देखाउन नारायण खड्काको चूनौति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई कृत्रिम गठबन्धनको संज्ञा दिएका छन् ।

विस्तृत पढ्नुहोस
एमाले-माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव पेश हुन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

काठमाडौं, ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले–माओवादीले आफूविरुद्ध दर्ता गराएको संकल्प प्रस्ताव पेश हुन नसक्ने दाबी गरेका छन् । आज (बुधबार) मुख्यमन्त्री कार्कीले प्रदेश सभाका सभामुख अम्बरबहादुर

विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । उनले वैशाख ७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी रहेको बताइएको

जीबी राईबारे गृह मन्त्रालय मौन, परराष्ट्रले मलेसियन सरकारलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं, ५ वैशाख । सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्रबाबु राई अहिले सरकारको टाउको दुखाइको विषय बनेका छन् । नियोजित रुपमा सहकारी खोलेर बचतकर्ता अर्बौं रकम अपचलन गरी फरार रहेका जीवी

लागूऔषध मुद्दामा फरार एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं, ५ वैशाख । लागूऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई पाटन उच्च अदालतले लागूऔषध मुद्दामा पाँच वर्षको कैद सजाय

शिक्षा मन्त्रालयको परिपत्रः ‘दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्नु’

काठमाडौं, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि गरेर देखाउन सांसद् कार्कीको चुनौती

काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीले पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी आरोप पुष्टि गरेर देखाउन

गृहमन्त्री रवि लामिछाने थप दबाबमा, पार्टीकै नेताले उठाए संसदीय छानबिनको आवाज

काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी प्रकरणमा आफ्नो सभापति रवि लामिछाने मुछिएको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मागमा सहमति जनाएका छन् । उनले

देश गम्भीर संकटमा फस्यो, प्रदर्शनकारीहरु गोली खान पनि तयार देखिएः सिके राउत (भिडिओसहित)

काठमाडौं, ५ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश आर्थिक, राजनीतिक रुपमा गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने

आज रामनवमी, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, वैशाख ५ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको

गृहमन्त्री लामिछानेको दाबी : सहकारी ठगीमा मेरो संलग्नता छैन (स्पष्टीकरणको पूर्णपाठसहित)

काठमाडौँ ४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री