काठमाडौं, ४ वैशाख । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी नभएको दाबी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स
काठमाडौं, ४ वैशाख । प्रतिपक्षी दलको विरोधपछि मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ १ बजे बस्ने
काठमाडौं, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले ठूलीभेरी नगरपालिका–३ दुनै, डोल्पामा खेलकुद
काठमाडौं, ४ वैशाख । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनार्थ मधेश प्रदेश सभाको बैठक जारी रहेको छ । मुख्यमन्त्री यादवले धारा १८८ को उपधारा २ बमोजिम विश्ववासको मत लिन
काठमाडौं, ४ वैशाख । संसदीय समितिबाट महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित भएका छन् । आज (मंगलबार) भएको संसदीय सुनुवाइमा उनको नाम सर्वसम्मतले अनुमोदन भएको हो । रायलाई संवैधानिक परिषद्ले
काठमाडौं, ४ वैशाख । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अभियोजन हुनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा
काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुसँग मिलेर सरकार बनाउन नेकपा (एमाले) लाई प्रस्ताव गरेका छन् । आज (मंगलबार) पार्टीको संवाद यात्राका क्रममा धनगढी पुगेका महामन्त्री थापाले
काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभराज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानविन समिति नबनाएर गलत गरेको टिप्पणी गरेका छन् ।
काठमाडौं, ४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट चरम स्वार्थी र अवसरवादी व्यवहार प्रकट भएको भन्दै आपत्ति जनाएका छन्
काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाए अन्य प्रदेशमा पनि विद्रोह गर्ने चेतावनी दिएको छ । आफूहरु गठबन्धनप्रति इमानदार हुँदाहुँदै पनि सत्तारुढ दलका नेताहरु सहमति
काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूहरुको भागमा पार्छौं भनेर सत्तारुढ गठबन्धन दलका नेताहरुले ढाँटेको टिप्पणी गरेका छन् । हिजो
काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएको दाबी