Logo
education

कांग्रेसको माग सम्बोधन गराउन सक्रिय बने माधव नेपाल, प्रचण्ड भेट्न पुगे बालुवाटार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
बिरामी देउवा भेट्न पुगेका प्रचण्डलाई कांग्रेसले भन्यो: छानबिन समितिमा रविको नाम लेख्नैपर्छ

काठमाडौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

कांग्रेसले रवि लामिछानेलाई कहाँ फसाउन सकिन्छ भनेर रेकी गरिराखेको छः सूर्य थापा

काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहाँ फसाउन सकिन्छ भनेर

देउवालाई भेटेर प्रचण्ड फर्किएपछि आन्तरिक छलफलमा जुट्यो कांग्रेस

काठमाडौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। शिर्ष नेताहरुको छलफल सुरु हुनु अघि देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानिलकण्ठ

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं, जेठ १३ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ । शनिबारको

यस्तो छ संसदको आजको सम्भावित कार्यसूची !

काठमाडौं, जेठ १३ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची

कार्यदलका सदस्यहरु सहमतिको पोको बोकेर बालुवाटार हानिए, शीर्ष नेता छलफलमा जुटे

काठमाडौं, १२ जेठ । सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । समितिको कार्यदेश कस्तो हुने भन्नेबारे कार्यदलमा सहमति भएको छ । छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको

टीओआरमा सहमतिको नजिक पुगेका छौं, अब शीर्ष नेताहरुले टुङ्ग्याउनुहुन्छः मन्त्री गिरी

काठमाडौं, १२ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमतिको नजिक पुगेको बताएका छन् । टीओआर टुङ्ग्याउन

चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपियो, सार्वजनिक ऋण २४ खर्ब

काठमाडौँ, १२ जेठ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण

गृहमन्त्री लामिछानेले प्रचण्डको साथ छोड्न नसक्नुको कारण पासपोर्ट होः ज्ञानबहादुर शाही

काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राहदानी प्रकरण ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएको टिप्पणी

टीओआर टुङ्गो लगाउन सत्तापक्ष हदैसम्म लचिलो छः महेश बर्तौला

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति लिएको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध