Logo
education

आर्थिक र पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न प्रहरी अधिकृतलाई गृहमन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन् । नेपाल

विस्तृत पढ्नुहोस
…त्यसपछि चल्यो संसद्मा सभामुख र कांग्रेसबीच सवालजवाफ

काठमाडौँ, ११ जेठ । प्रतिनिधि सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु

सभामुख सत्ताको इशारामा चल्नुभयोः प्रदीप पौडेल

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले

कांग्रेसले आज पनि चल्न दिएन संसद्, प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा आज पनि अवरोध कायमै राखेको छ । प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसले विरोध जनाएको थियो । कांग्रेसको विरोधपछि सभामुखले सभा सञ्चालनमा

सरकारसँग नझुक्ने विपक्षी दलको निर्णय, सदनको अवरोध कायमै राख्ने

काठमाडौं,११ जेठ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी

कैलाश सिरोहिया पक्राउ गर्ने सरकारको कदममा ओलीको दरिलो साथ, कांग्रेसलाई दिए कठैबराको संज्ञा

काठमाडौं, ११ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ प्रकरणमा लगातार टिप्पणी गरिरहेका छन् । उनले नागरिकतामाथि प्रश्न उठेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि

नामसहितको संसदीय छानविन समितिको एजेण्डाबाट गल्दै कांग्रेस

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानविन समिति बनाउनुपर्ने भन्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ । कांग्रेसले लामो समय

कांग्रेसको नयाँ प्रस्तावपछि शीर्ष नेतासँग भेट्दै कार्यदलका सदस्यहरु

काठमाडौं । संसदीय छानबिन समितिको टीओआरबारे कुरा नमिलेपछि कार्यदलका सदस्यहरुले शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । आज बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको थियो । कानुन मन्त्री पदम

अझैं पनि टीओआरमा जुटेन सहमति, कार्यदलका सदस्यहरु बाहिरिए

काठमाडौं, ११ जेठ । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यदेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज पनि निश्कर्षविही भएको छ । आजको बैठकमा सत्तापक्ष र प्रमुख

कांग्रेसले दोग्ला चरित्र देखायो : सूर्य थापा (भिडिओसहित)

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको नाममा सुरुमै गृहमन्त्री रवि लामिछानेलाई दोषी करार गर्न खोजेको भनेर आलोचना

सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद् चल्न दिँदैनौंः धबल शमशेर

काठमाडौं, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धबल शमशेर जबराले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । आज (शुक्रबार)

सरकारप्रति बालेनको आक्रोश: बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन्,अरुले बनाएको घर पनि भत्काँउछ्न्

काठमाडौं,११ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सरकारले आफू काम गर्न नसक्ने भए आफूहरुलाई दिन आग्रह