Logo
education

सिरोहिया पक्राउ प्रकरणमा एमाले–माओवादी-रास्वपा एक ठाउँमा, प्रचण्डको अबको ध्यान मन्त्रिपरिषद् पूनर्गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्ने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको

विस्तृत पढ्नुहोस
गृहमन्त्री लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको जवाफः ‘दाजुभाउजु क-कसको छानविन गर्नुछ गरे हुन्छ’

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका सबै सांसदहरुको छानविन गर्न चूनौति दिएका छन् । आज (बिहिबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै

छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरू, सहमतिको सम्भावना न्यून

काठमाडौं,१० जेठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला

सन्दीपलाई अमेरिका पठाउन खेलकुदमन्त्री श्रेष्ठको पहल, सहजीकरण गर्न अनुरोध गर्दै पठाए परराष्ट्रलाई पत्र

काठमाडौं,१० जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेलाई विश्वकप खेल्न पठाउन

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्दा हाकाहाक्की गर्छ, देख्नुभयो होला नि माधव नेपाललाई भेट्न देउवा जानुभएको ?’

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कहिले पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । आज (बिहीबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरियो, उहाँको नागरिकता किर्ते हुँदै होईनः विमलेन्द्र निधि

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको बताएका छन् । आज (बिहिबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै उनले सिरोहिया

जसपाले भन्यो: अदालतले पार्टीलाई संसदीय गतिविधि संचालनमा कुनै रोक लगाईएको छैन्

काठमाडौं,१० जेठ । जनता समाजवादी पार्टीले नेता,कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टीई बनेको जनता समाजवादी

गण्डकी प्रदेश सभाको बैठक आह्वानपछि रुष्ट बन्यो कांग्रेस, सर्वोच्चमा मुद्दा नटुंगिएसम्म बहिष्कार गर्ने निर्णय

काठमाडौं,१० जेठ । गण्डकी प्रदेशसभा बैठक आह्वान भएको छ । सभामुख कृष्ण धितालले शुक्रबारका लागि संसद् बैठक बोलाएका हुन् । उनको आह्वानसँगै संसद् सचिवालयले सबै प्रदेशसभा सदस्यलाई मोबाएलमा म्यासेज पठाएर

सहकारी ठगी प्रकरण विषयान्तर गराउन कैलाश सिरोहियालाई पक्राउ गरियोः मानुषी यमी

काठमाडौं, १० जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले सहकारी ठगी प्रकरण विषयान्तर गराउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको टिप्पणी गरेकी छन् । आज (बिहीबार)

सुदूरमा ३५ दिनदेखि २ मन्त्री लिएर शासन गर्दै सोडारी, सरकार विस्तारभन्दा राजनीतिक नियुक्तिमा हतारो

काठमाडौं,१० जेठ । विवाद, उछिनापाछिन र सकसका साथ सुदूरपश्चिम सरकारको नेतृत्वमा पुगेका दीर्घबहादुर सोडारीको ध्यान सरकारलाई पूर्णता दिनुभन्दा पनि आफ्नो पार्टीका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिलाउन र पद टिकाउनमै केन्द्रीत भएका

रविजीको कार्यशैलीका कारण सरकारलाई अप्ठ्यारो परेको छः एमाले नेता रिजाल

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का नेता विष्णु रिजालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रूचिले काम गरेको बताएका छन् । आज

दुईवटा राहदानी र नागरिकताका विषयमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न शेखरको माग

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन्