Logo
education

प्रचण्ड दाँत जचाउन अस्पताल गएपछि कांग्रेससँगको निर्णायक वार्ता स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ

विस्तृत पढ्नुहोस
झनै आक्रामक बने अ‍ोली : कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद चलाउँछौं

काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमाने पनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्ने उद्घोष गरेका छन् । शुक्रबार पर्सामा आयोजित नेकपा

सरकारले भन्यो: कांग्रेसले समातेको बाटो गलत छ, इगो त्यागेर आओस्

काठमाडौं । सरकारले सहकारी समस्या समाधान गर्न सरकारले भगीरथ प्रयास गरिरहेको दाबी गरेको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं,४ जेठ । कोशी प्रदेशका नवनियुक्त ५ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिएका छन् । ५ जना मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष र २ मन्त्रीले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष पद तथा

यादव र खानबाहेक प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुने, यस्ता छन् अन्य निर्णयहरु

काठमाडौं,४ जेठ । सरकारले प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले सो निर्णय गरेको हो । मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या

बारामा छल्कियो ओली र किसान श्रेष्ठको हार्दिकता

काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा पुगेका छन् । बाराको प्रसौनी गाउपालिकाको नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली बारा पुगेका हुन् ।

गृहमन्त्रीले बोल्छु भन्दा एकपटक कांग्रेसले सुनोस, संसदमा नेपाली कांग्रेस दुई वटा छ : महेश बर्तौला

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रवि लामिछानेले आफूमाथि आरोप लागेपछि एकपटक संसद्मा बोल्न पाउनुपर्ने बताएका छ्न । आजको संसद् बैठक बस्दै नबसी स्थगित्

कोशीमा ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त, अर्थमा राना, भौतिकमा उप्रेती, अन्य कुनमा को ?

काठमाडौं,४ जेठ । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई

गगनलाई मनिष झाको जवाफ: हामीलाई सुनपानी छर्कनु छैन्, फाइल खोल्ने भए सबैको खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता मनीष झाले सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेपाली कांग्रेसनै पछि हटेको दाबी गरेका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले कांग्रेसले

रवि लामिछानेसहित सबै छानबिनको दायरामा आउनुपर्छ, गिरिबन्धु प्रकरणमा हाम्रो संलग्नता छैन् : डा. महत (भिडिओसहित)

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदनको अवरोध हट्ने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियासँगको संक्षिप्त कुराकानीमा उनले

सहकारी ठग्ने सांसद आफ्नै पार्टीभित्र रहेपछि समिति बनाउन कांग्रेस डरायो, ओलीमाथि हातपात गर्नखोज्नु नाजायज: सांसद दाहाल

काठमाडौं,४ जेठ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनै डराएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठक स्थगित

प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हामीलाई थाहा छैन्, सहकारी ठगीमा छानबिन समिति नबनाई सुखै छैन् : राजेन्द्र पाण्डे

काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् । उनले समग्र सहकारी ठगी प्रकरणको