Logo
शिक्षा

दुई अनाथ बालकलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगे दिपेन्द्र श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ चैत्र । बागमतीका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दुई अनाथ बालकहरूलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगेर पहल गरेका छन् । बाबु-आमा गुमाएका

विस्तृत पढ्नुहोस
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं, चैत ६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

टोकियो (जापान), ५ चैत । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई।।।ु बोलको नेपाली

सभापति मन्त्री बनेपछि शिक्षा विधेयक अलपत्र

काठमाडौँ, ३ चैत । नयाँ शिक्षामन्त्री नियुक्ति र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति रिक्त भएपछि ‘विद्यालय शिक्षा विधेयक–२०८०’ माथिको दफाबार संशोधन प्रक्रिया प्रभावित भएको छ । समितिका

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

सिमकोट, चैत ३ । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार

‘शिक्षाको मूलप्रवाहमा ल्याउन शिक्षा नीति’

खजुरा (बाँके), २ चैत । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षाको विकासमा पछिपरेका स्थानीयलाई राष्ट्रिय शिक्षाको मूल प्रवाहमा ल्याउन शिक्षा नीति बनाएको छ । मधेसी समुदायको बाहुल्यता रहेको डुडुवामा शिक्षामा पछि पारिएका

मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

मुगु, २ चैत । मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको

भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउने तयारी

भक्तपुर, २ चैत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिद्वारा पदभार ग्रहण

काठमाडौं, चैत १ । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशर सिंह रानाले पदभार ग्रहण गरेका छन् । प्रा. डा.रानाले मंगलबार एक कार्यक्रमका बीच विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार

तनहुँ, ३० फागुन । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम एक

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

दमौली (तनहुँ), २९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक

आँबुखैरेनीका शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने

तनहुँ, फागुन २९। तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले

Screenshot