Logo
मुख्य खबर

सरकारी सञ्चारमाध्यमले जनताबाट सिक्नु पर्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको आज अवलोकन तथा

विस्तृत पढ्नुहोस
जनचासोका विषयमा कलम चलाउनुहोस्ः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका

दुर्गम क्षेत्रमा सेवा प¥याउनुपर्नेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन ९आधिकारिक ट्रेड युनियन० क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको

हावाहुरीले बर्दियामा तीन जना घाईते

राजापुर, २४ जेठ । हिजो राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ। राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट

ओलीको अमेरिका कनेक्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग निकटता बढाउँदै लगेका छन् । अमेरिकी सरकारले ओली कार्यकालमा नेपालमा चासो बढाउँदै लगेको सन्देश दिइरहेको छ । उसले सुरक्षा मामलामा रणनीतिक साझेदारका रुपमा नेपाललाई समावेश

ओलीको युरोप भ्रमणपछि नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले

बजेट वृद्धि हुनु सकारात्मकः सत्तापक्ष, बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो ।

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ ।चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५

सरकारमाथि दबाब सिर्जना गराउन स्वाभिमान यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा

कति छ पशुपतिनाथको सम्पत्ति ?

काठमाडौं, २२ जेठ। पशुपतिनाथ मन्दिरमा नौं किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले

नेपाल वायुसेवा निगम धराशयी बन्दै !

काठमाडौं, २२ जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलको निकम्मा नेतृत्वको कारणले वाईडबडीको जापान उडान स्थगित् भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । राष्ट्रिय

विप्लवसँग ओलीले बालुवाटारमा वार्ता गर्ने

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको थालनी गरेको खुलासा भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समूहका संयोजक सोमप्रसाद